सुर्खेत मंसिर १८ गते । नेकपा (एमाले)ले आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि कर्णाली प्रदेशका १० जिल्लाबाट कुल ९७ जना प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न गरेको जनाएको छ। प्रदेश कमिटीका अनुसार रुकुम (पश्चिम) बाहेक अन्य नौ जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन्। ओली पक्षको स्पष्ट वर्चस्व चयन भएका प्रतिनिधिहरूमध्ये अधिकांश अध्यक्ष केपी शर्मा ओली पक्षधर रहेको एमाले स्रोतले जनाएको छ। यद्यपि, ओली पक्षभित्र पनि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र स्थायी कमिटी सदस्य गोरख बोगटी को नेतृत्वमा दुई धार रहेको र प्रतिनिधि छनोटमा कँडेल समूह बलियो देखिएको नेताहरूको दाबी छ।
एमाले कर्णाली प्रदेश कमिटीकी उपसचिव पद्मा खड्काका अनुसार रुकुम (पश्चिम) बाहेक अन्य नौ जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएको हो। जिल्लागत प्रतिनिधि चयनको विवरणप्रतिनिधि छनोट भएका मुख्य जिल्ला र प्रतिनिधिहरूको विवरण निम्नानुसार छःजिल्लाखुलातर्फ (मुख्य प्रतिनिधि) महिलातर्फ, दलिततर्फ, युवातर्फजुम्ला (सर्वसम्मत) शान्तिलाल महत, देवीलाल थापा, शान्ता शाही, मेनका पछाई, रामबहादुर नेपालीधिरज जैसी, कालीकोट तुलाराज मल्ल, कुर्मराज शाही, दयाराम सिम्खडा, तपेन्द्रजंग शाहीसुभद्रा सिंह, जलसा बुढाब्यासी तिरुवा, शोभा नेपाली, टेकबहादुर बोगटी, मुगुजितबहादुर मल्ल, डिल्लिप्रसाद भट्टछिरिङ पुटी, कविता गिरीदानसिंह परिवारजयबहादुर नेपाली, हुम्लाज्ञामी बुमी, लोकबहादुर हमाल, प्रतिमा लामा, विमला कुमारी शाहीपर्वत सुनार, तिर्थराज बोहराडोल्पा (सर्वसम्मत) शेरबहादुर बुढा, नन्दसिंह बुढा, विश्वचन्द्र डसाल, धावा सम्दुक गुरुङजुनी बुढा, चन्द्राकुमारी बुढागोपाल विकलंकबहादुर रोकाया, सल्यान भीमबहादुर सेन, ओजबहादुर बुढाथोकी, लालबहादुर रावत, घनश्याम शर्मा, पुष्पाकुमारी बुढाथोकी, सनसिल्ला वलीभिउसेन नेपालीगणेशमान सिंहजाजरकोट (सर्वसम्मत)लालबहादुर महतारा, करविर शाही, नगेन्द्रकुमार शाही, नारायण घर्ती, प्रेमबहादुर शाहीतारा शाक्य, कुमारी थापा, सुनिता बोहरा–विश्वविक्रम शाह निर्वाचनमार्फत प्रतिनिधि चयन भएको छ ।
जिल्लाकर्णाली प्रदेशमा रुकुम (पश्चिम) मा मात्र निर्वाचनमार्फत प्रतिनिधि चयन भएको प्रदेश कमिटीले जनाएको छ । खुलातर्फः नन्दराम देवकोटा र दिनेश चन्दमहिलातर्फः कौशिला केसी र हिमकुमारी केसीयुवातर्फः प्रकाश खड्कादलिततर्फः शशीराम नेपाली, बढी प्रतिनिधि छनोट भएका जिल्ला (२०÷२० जना)१. सुर्खेतःसुर्खेत–१ (खुला), खड्कबहादुर खत्री, मानबहादुर खत्री, टीकाराम सोमै, कबिन्द्रकुमार केसी। (महिलातर्फः तुल्सी शर्मा, बिमला खड्लुक, युवातर्फः पूर्णबहादुर थापा)।सुर्खेत–२ (खुला)ः कुलमणि देवकोटा, मोहनसिंह बडुवाल, डम्बर तिवारी, पूर्णप्रसाद पौडेल, भीमबहादुर रावत। (महिलातर्फः टीका अधिकारी, निर्मला राना, टीका घले गुरुङ, युवातर्फः प्रेम खड्का, दलिततर्फः राजु नेपाली, सुशीला विश्वकर्मा, गंगाराम सुनार, कर्णबहादुर नेपाली)। दैलेखःदैलेख–१ (खुला)ः रबिन्द्रराज शर्मा, प्रेमबहादुर थापा, नैनसिंह खत्री, हिमालयजंग शाह। (महिलातर्फः तप्ता थापा, खगिसरा विसी, लक्ष्मी कार्की, युवातर्फः जनकप्रसाद न्यौपाने)।दैलेख–२ (खुला) सूर्यबहादुर शाही, रुद्रबहादुर शाही, धीरबहादुर शाही, तिलकप्रसाद रिजाल, (महिलातर्फः विष्णु थापा, कल्पनाकुमारी थापा, नन्दाकुमारी आचार्य, युवातर्फः सुशीलकुमार थापा, समावेशी कोटाबाटः पार्वती बिसुन्के, ससिराम विक, गमता विक)।एमालेको यो प्रतिनिधि छनोटले आगामी महाधिवेशनमा कर्णाली प्रदेशको बलियो उपस्थिति रहने निश्चित भएको छ।






