Tuesday, November 3, 2026

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।