Wednesday, November 4, 2026

जुम्ला । कर्णाली प्रतिष्ठानकाे उपकुलपतिमा डा. राेकाय नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रतिष्ठानका लागि डा. राेकायालाई नियूक्त गर्नु भएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएकाे छ ।

 

जुम्ला निवासी डा.राेकाया लामाे समयदेखी हाडजाेर्नी विशेषज्ञकाे रूपमा काम गर्दै प्रतिष्ठानकाे निर्देशककाे रूपमा काम गरिसक्नु भएकाे छ ।