Tuesday, November 3, 2026

काठमाडौं ः सेवाग्राहीलाई दुःख दिने तथा अभद्र व्यवहार गरेको आरोपमा यातायात कार्यालयका १७ जना पक्राउ परेका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ स्थित यातायात व्यवस्था कार्यालय गुर्जुधाराका १७ जना पक्राउ परेका हुन्।

सेवाग्राहीहरूलाई छिटो काम गरिदिने भनेर अनावश्यक दुःख÷हैरानी गरी अभद्र गरेको जनगुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको विषयमा आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

anupurna