त्रिवुभुवन विश्व बिद्यालय अन्तरगतकाे पुर्व कर्णालीकाे एक मात्र आंगिक क्याम्पस जुम्ला बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियुकाे) निर्वाचन शान्त र मर्यादित तवरबाट सम्पन्न भएको छ । बिहान ८ बजे बाट संचालन गर्ने भनिय पनि प्राविधिक कारणले बिहान ९ बजे सुरू भएको थियाे ।
३ सय ३४ मतदाता रहेकाेमा ३सय १८ जनाले मात्र मतदान गरेका छन् । १६ जना अनुउपस्थित रहेकाे जुम्ला बहुमुखी क्याम्पसका उपप्रध्यापक तथा निर्वाचन अधिकृत पदम बहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, महिला १सय ५२ र पुरूष १सय ६६ गरि ३सय १८ अर्थात ९५.२१ प्रतिशत मत खसेकाे गरेकाे अधिकृत शाहीकाे भनाइ छ । उहाँले भनुभयो, अब मतदान स्थगित भएको बताउनु भयो ।






