Monday, August 24, 2026 | 7:01:49 AM

जुम्ला : दलितका लागि दलित अभियानको नेतृत्व गरिरहेका दलित अभियान्ता खगेन्द्र सुनारलाई प्रहरी पक्राउ गरेको छ । सर्लाही अन्रजातिय विभेद प्रकरणमा गृहमन्त्रीको राजिनमा मागदेखी कारबाही हुनुपर्ने भन्दै आन्दोलन थालेका अभियान्ता सुनार सोमबार संघिय संसद भवनमा संसद भवनमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अभियन्ता सुनारलाई मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले उहाँलाई पक्राउ गरेर बानेश्वर वृत्तमा लगिएको छ ।

निषेधित क्षेत्रमा प्रवेश गरेपछि उहाँलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय